Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

  • सुर्खेत ।सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । 

    images
    images
    images

    माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् । कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् । माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए । 

    नगरपालिकाको वडाध्यक्षमा  माओवादीका तर्फबाट वडा नम्बर १, ६, ८, ९, १० र ११  एकीकृत समाजवादीको  तर्फबाट नम्बर वडा  २, ४, ५ र ७  भागमा परेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij