Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रियालिविरुद्ध सिटीको  जित

रियालिविरुद्ध सिटीको  जित

  • इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४-३ ले पराजित गरेको छ ।

    images
    images
    images

    सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ । फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार टार्न पर्याप्त भएन ।

    खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने गाब्रीएल जेससले ११औँ मिनेटमा अग्रता दोब्बर पारे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij