Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चिलिनीले गरे सन्यास घोषणा

चिलिनीले गरे सन्यास घोषणा

  • इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
     चिलिनीले आगामी जुनबाट सन्यास लिने घोषणा गरेका छन् ।

    images
    images
    images

    ३७ वर्षीय चिलिनीले वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलपछि सन्यास लिने बताएका हुन् ।

    चिलिनीले इटालीका लागि ११६ खेल खेल्दा आठ गोल गरेका छन् । उनले २००४ मा फिनल्याण्डविरुद्धको खेलबाट सिनियर टोलीका लागि डेब्यु गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij