Aug 03 2025 | २०८२, साउन १८ गते
सुर्खेत । मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समिकरण भएको छ । मुसीकोट नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij