Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

धनगढी उपमहानगरमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

धनगढी उपमहानगरमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

  • काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला रानाले मनोनयन दर्ता गराएका छन् । 

    images
    images
    images

    एमालेले सोमबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो ।

    मनोनयन दर्ता गर्न एमालेका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट, नेता नारदमुनि रानालगायतको उपस्थित रहेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij