
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठाडौँ । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका हुन् ।
आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij