Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माओवादी केन्द्रबाट ललितपुरमा बज्राचार्यको नाम सिफारिस

माओवादी केन्द्रबाट ललितपुरमा बज्राचार्यको नाम सिफारिस

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको छ । 

    images
    images
    images

    माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij