Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राखेपको बोर्ड बैठक आज बस्दै

राखेपको बोर्ड बैठक आज बस्दै

  • काठमाडौं । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप ) को बोर्ड बैठक आज बस्दैछ । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो पहिलो पटक बस्न लागेको हो ।आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बोर्ड बैठक बस्न लागेको हो ।

    images
    images
    images

    नयाँ ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही बैशाख सुरुमा राखेपबाट युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो । राखेपले उच्च अदालतबाट पुनर्स्थापित राखेपका सदस्यलाई भने सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ ।

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij