Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने : अध्यक्ष दाहाल

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने : अध्यक्ष दाहाल

  • गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहालले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ भनेका छन् ।  उनले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।

    images
    images
    images

    देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको र निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह पनि गरे ।

    प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij