Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

बेलायतमा एकैदिन कोभिडबाट ५०८ जनाको मृत्यु

बेलायतमा एकैदिन कोभिडबाट ५०८ जनाको मृत्यु

  • बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५०८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायतमा १ लाख ७२ हजार ३८६ जनाले ज्यान गुमाइसेकेका छन् । 

    images
    images
    images

    पछिल्लो एकदिनमा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा अझै पनि ११ लाखभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको बताइएको छ । जसमध्ये ३३६ जनाको अवस्था गम्भीर रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij