Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चन्द्रकला र नाङजा सेमिफाइनलमा

चन्द्रकला र नाङजा सेमिफाइनलमा

  • काठमाडौं । नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह सेमिफाइनलमा प्रवेश गरेका छन् ।वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा उनीहरु स्मृति राष्ट्रिय बक्सिङ महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका हन् । 

    images
    images
    images

    महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णलीकी मनीषा  मगरको चुनौती  समाप्त पार्दै सेमिफाइनल प्रवेश गरे ।

    ५१ केजीमा एपीएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउदै सेमिफाइनलमा पुगे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij