Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रोनाल्डोको नवजात छोराको मृत्यु

रोनाल्डोको नवजात छोराको मृत्यु

  • पोर्चुगलका फुटबलर क्रिस्टीयानो रोनाल्डोको नवजात छोराको निधन भएको छ । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनाल्डोले सामाजिक सञ्जालमार्फत छोराको निधन भएको जनाएका हुन् ।

    images
    images
    images

    ३७ वर्षीय रोनाल्डोकी २८ वर्षीया पार्टनर जर्जिना रोड्रिगेजले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् तर एकको निधन भएको हो । तर जन्म लिएकी रोनाल्डोकी छोरी भने जिवितै रहेकी छन् । 

    रोनाल्डोले अभिभावकका लागि सबैभन्दा ठूलो पीडा भएको प्रतिक्रिया दिएका छन् । रोनाल्डोले छोरी बाच्न सफल भएकोमा भने केही आशा र खुसीका साथ बाच्ने आत्मबल दिएको समेत जनाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij