Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चेल्सी एफए कपको फाइनलमा

चेल्सी एफए कपको फाइनलमा

  • चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २-० ले हराएर चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो ।

    images
    images
    images

    रुबेन लेफ्टस चिकले ६५औँ मिनेटमा चेल्सीका लागि पहिलो गोल गरेका थिए । ७६औँ मिनेटमा मासन माउन्टले गोल थपे । चेल्सीले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij