
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौ । सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको एक मन्त्रीले बताए ।
केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त सशस्त्र महानिरीक्षकको जिम्मेवारी पाएका थिए । शैलेन्द्र खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij