Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गठबन्धनको बैठक सुरू

गठबन्धनको बैठक सुरू

  • काठमाडौँ । सत्ता गठबन्धनका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सो बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने योजना रहेको स्रोतले बताएको छ । 

    images
    images
    images

    सो बैठकले चुनावी तालमेलको मोडालिटीबारे टुंगो लगाउने छ। यसअघि सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो।  
      
    बैठक दिउँसो ४ बजे बस्ने भनिएपनि केही ढिलागरि सुरु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij