Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रोड्रिगो तीन महिना मैदान बाहिर रहने

रोड्रिगो तीन महिना मैदान बाहिर रहने

  • काठमाडौं । रियल म्याड्रिडका मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडासँगको खेलमा चोट बोकेका थिए ।

    images
    images
    images

    बुधवार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए । उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए ।

    यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो । रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् ।

    उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ । एजेन्सी
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij