
Apr 22 2025 | २०८२, वैशाख ९ गते
एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
अघिल्लो चरणको सम्भावना समाप्त भइसकेकाले नेपालका लागि आजको खेल प्रतिष्ठाको मात्र हुनेछ । नेपालले अफगानिस्तानविरुद्ध किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा दिउसो १ः४५ बजे खेल्नेछ ।
पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij