Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

खेलकुद मन्त्रीमा दावा लामा, जगतबहादुर विश्वकर्मा हटाइए

खेलकुद मन्त्रीमा दावा लामा, जगतबहादुर विश्वकर्मा हटाइए

  • काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा जिम्मेवारीबाट हटाइएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् ।

    images
    images
    images

    मन्त्रीमण्डल पुनर्गठनको क्रममा प्रधानमन्त्री केपी ओलीले विश्वकर्मालाई हटाउने निर्णय लिएका हुन् ।

    विश्वकर्माको बहिर्गमनसँगै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij