Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एएफसी फुटसल छनोटबाट बाहिरियो नेपाल

एएफसी फुटसल छनोटबाट बाहिरियो नेपाल

  • नेपाल एएफसी फुटसल एसियन कप छनोटबाट बाहिरिएको छ। किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा सोमबार भएको खेलमा दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो।

    images
    images
    images

    समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

    लगातार दोस्रो हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij