
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।
म्यानचेस्टर सिटीले लिभरपुलसँग २–२ बराबरीमा खेलेको हो । सिटीका लागि केविन डी ब्रूयना र गाब्रिएल सिसजले गोल गरेका हुन् । लिभरपुलका लागि जोता र मानेले गोल गरे ।
खेलपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक भएको छ । यस्तै दोस्रो स्थानको लिभरपुलको ३१ खेलबाट ७३ अंक भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij