Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चेल्सीको आधादर्जन गोल

चेल्सीको आधादर्जन गोल

  • इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले साउथह्याम्टनमाथि उसकै मैदानमा ६-० को सानदार जित निकालेको हो । 

    images
    images
    images

    चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे ।

    जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij