Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जाजरकोटमा भरुवा बन्दुक बरामद

जाजरकोटमा भरुवा बन्दुक बरामद

  • काठमाडौँ । प्रहरीले जाजरकोटबाट भरुवा बन्दुक बरामद गरेको छ । नलगाड नगरपालिका–५ स्थित खानाटाकुरा कैची जंगलमा वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक गएराति प्रहरीले बरामद गरेको हो । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij