Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

हेलम्बु गाउँपालिकाका कांग्रेस सभापति माओवादी प्रवेश

हेलम्बु गाउँपालिकाका कांग्रेस सभापति माओवादी प्रवेश

  • काठमाडौं । नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजय सिं तामाङ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । तामाङ सहितको टोली आज प्रचण्ड निवास खुमलटारमा पार्टी प्रवेश गरेका हुन् । 

    images
    images
    images

    उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस अहिलेको परिवेश र परिस्थिति अनुसार चल्न नसक्ने पार्टी भएको कारण आफूहरु माओवादीमा प्रवेश गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij