Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

केडिया अर्गनाइजेशनका निर्देशक अनिल केडियालाई मातृशोक

केडिया अर्गनाइजेशनका निर्देशक अनिल केडियालाई मातृशोक

  • काठमाडौं । केडिया अर्गनाइजेशनका  अध्यक्ष  एवम् निर्देशक श्री अनिल केडियालाई  मातृशोक परेको छ । उनको ममतामयी आमा इन्दुमती केडियाको मृत्यु भएपछि कडियाकलाई मातृशोक परेको हो । 

    images
    images
    images

    यस असामायिक घटनाले उनी र उनको परिवार जनमा अपुरणनिय क्षति पुगेको भन्दै उनका शुभचिन्तक तथा आफन्तहरुले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतआत्माको बैकुन्ठमाबास होस् भन्ने प्रार्थनासमेत गरिएको छ । उनका आफन्त तथा साथीभाईले दुःखद घडीमा भगवानले  सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने  सक्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरेका छन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij