
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं। युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाका हमला हुँदा ७ युक्रेनी नागरिकको मृत्यु, ३४ घाइते भएका छन्।आवासीय भवनहरूमा गोलाबारी गरेका थिए। गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ।‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij