Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपालकाे पपुवा न्युगिनीसँग फाइनल प्रतिष्पर्धा

आज नेपालकाे पपुवा न्युगिनीसँग फाइनल प्रतिष्पर्धा

  • काठमाडौँ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका आज नेपालले पपुवा न्युगिनीसँग खेल्ने भएको छ । उपाधिको खेल नेपालले आफ्नै मैदानमा खेल्ने भएको हो । 

    images
    images
    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः३० बजेबाट सुरु खेलमा नेपाल, मलेसिया र पपुवा न्युगिनी छन् । जसमा नेपाल प्रतियोगितामा अपराजि हुँदै फाइनल पुगेको हो। 

    प्रतियोगितामा मलेसिय र पपुवा न्युगिनीले समान ४ खेल खेलेका छन् । जसमा उनीहरुले समान १–१ खेल नै जितेका छन् । यद्यपि नेटरनरेटमा पपुव न्युगिनी अगाडी भएकाले फाइनलमा स्थान पक्का गरेको हो ।

    प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो । उता मलेसियासँग पनि नेपालले दुवै खेलमा जित निकालेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij