Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तामाकोसीमा डुबेका युवकको शव भेटियो

तामाकोसीमा डुबेका युवकको शव भेटियो

  • रामेछाप । तामाकोसीमा डुबेका युवक दोरम्बाको भएको पुष्टि, नदिबाट शव निकालिएको छ । मन्थलीमा म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–२ का निसान विकको शुक्रबार तामाकोसीमा डुबेर मृत्यु भएको थियो । 

    images
    images
    images

    शुक्रबार विहान तामाकोसीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापको डिएसपी राज कुमार सिंहले जानकारी दिए ।

    साथीसँग तामाकोसी नदीमा पौडी खेल्ने क्रममा रामेछाप दोरम्बा सैलुङ गाउँपालिकाका उक्त युवक डुबेरर वेपत्ता भएपछि जिल्ला प्रहरी रामेछाप र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरेको थियो । मृतक युवकको शव नदीबाट निकालिएको डिएसपी सिंहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij