Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपालले आज पीएनजीसँग खेल्दै

नेपालले आज पीएनजीसँग खेल्दै

  • काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साढे १२ बजे शुरु हुनेछ।

    images
    images
    images

    पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ, किनकि नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ।

    images

    लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा एक्लो अपराजित टिम हो। नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij