Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

आक्रमणमा हुँदा १२ जनाको मृत्य, ३३ जना घाईले 

आक्रमणमा हुँदा १२ जनाको मृत्य, ३३ जना घाईले 

  •  काठमाडौं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते छन् ।रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी १२ जनाको मृत्यु अरु ३३ जना घाइते भएका अधिकारीहरूले जनाएका छन्।

    अधिकारीहरूका अनुसार आक्रमणका कारण नौ भवनमा क्षति भएको बताएका छन् ।  घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन्। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij