Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पीएनजीविरुद्ध रोहितको शतक प्रहार

पीएनजीविरुद्ध रोहितको शतक प्रहार

  • काठमाडौँ । नेपाली क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । पपुवा न्युजिनी (पीएनजी) विरुद्ध त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसी क्रिकेटमा उनले शतक प्रहर गरेका हुन् ।

    images
    images
    images

    रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतकइय पारी खेले । रोहितको यो पहिलो एकदिवसीय शतक हो ।योसँगै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी बने । यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।

    त्रिवि खेल मैदानमा पीएनजीले पहिले ब्याटिङ गर्दै नेपाललाई २९३ रनको लक्ष्य दिएको थियो । जितका लागि लक्ष्य पछ्याइरहेको नेपाल अहिले आक्रामक ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij