Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विश्व बैंकले १८ अर्ब ऋण दिने पक्का 

विश्व बैंकले १८ अर्ब ऋण दिने पक्का 

  • काठमाडौँ । विश्व बैंकले नेपालको लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । 

    images
    images
    images

    बैंकले सो ऋणले वित्तीय क्षेत्रको स्थिरता मजबुत बनाउन सहयोग पुग्ने विश्वासका साथ बिहीबार सो ऋण स्वीकृत गरेको हो ।

    यस ऋणले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नुका साथै निजी लगानीको परिचालन गरी सुदृढ वित्तप्य प्रणली निर्माणमाा सहयोग पुग्ने बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij