
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाै । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न भएको छ । नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । त्यसैगरी, युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वल्र्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउन लागेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij