Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

एरिक्सनले ईन्टर मिलान छोड्ने

एरिक्सनले ईन्टर मिलान छोड्ने

  • काठमाडौं । फुटबलर क्रिस्टियन एरिक्सनले ईन्टर मिलान छोड्ने भएका छन् । ईन्टर मिलानका मिडफिल्डर एरिक्सनले अर्को महिना क्लब छोड्ने भएका हुन् ।

    images
    images
    images

    उनी गत जनवरीमा प्रिमियर लिग क्लब टोटेनहमबाट ईन्टर आएका थिए । क्लबका कार्यकारी अधिकृत ग्युसेप मोराटाले एरिक्सनले अर्को महिना सिरि ए छाड्ने बताए ।

    टोटेनहममा साढे ६ वर्ष बिताएपछि एरिक्सन एक वर्षअघि ईन्टर मिलान आएका थिए । उनले सान सिरो क्लबसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij