Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

यु-१७ र यु-२० विश्वकप रद्ध, २०२३ मा आयोजना हुने

यु-१७ र यु-२० विश्वकप रद्ध, २०२३ मा आयोजना हुने

  • काठमाडौं । फिफाले सन् २०२१ मा आयोजना हुने यु–१७ र यु–२० विश्वकप रद्ध गर्ने निर्णय गरेको छ । बिहिवार फिफाले कोरोनाको कारण देखाउँदै उमेर समुहका दुई ठुला प्रतियोगिता रद्ध गर्ने निर्णय लिएको हो ।

    images
    images
    images

    यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij