Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त

चीनमा १३३ जना सवार विमान दुर्घटनाग्रस्त

  • १३३ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान चीनको ग्वाङसी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ । हिमाली क्षेत्रमा दुर्घटना भएको र जङ्गलमा आगो देखिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। विमान ग्वान्जाओतर्फ जाँदै थियो ।

    images
    images
    images

    दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij