Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ब्राजिलद्वारा टेलिग्राममाथि प्रतिबन्ध

ब्राजिलद्वारा टेलिग्राममाथि प्रतिबन्ध

  • लोकप्रिय सामाजिक सञ्जाल टेलिग्राममाथि ब्राजिलले प्रतिबन्ध लगाएको छ । गलत सूचना फैलाएको भन्दै ब्राजिलमा टेलिग्रामलाई प्रतिबन्ध लगाइएको हो । ब्राजिलको सर्वोच्च अदालतले टेलिग्रामलाई २४ घण्टा भित्र प्रतिबन्ध गर्न त्यहाँको टेलिकम नियामक निकाय एनाटेललाई शनिबार आदेश दिएको छ ।

    images
    images
    images

    अदालतले गूगल र एप्पललाई पनि आफ्नो एप स्टोरबाट पाँच दिनभित्रमा टेलिग्राम हटाउन आदेश दिएको छ । यदी त्यसो नगरे प्रतिदिन २० हजार डलर तिर्नुपर्ने छ । 

    यस बारे टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल दुरोभले माफी मागेका छन् । साथै उनले निर्णय कार्यान्वयनमा ढिलाई गर्न समस्या समाधानका लागि मौका दिन आग्रह गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij