Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ सकमक्षी छलफलमा जुट्दै

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ सकमक्षी छलफलमा जुट्दै

  • काठमाडौं । रुस र युक्रेनमा बीच भएको आक्रमण रोकिन नसक्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ सकमक्षीबीच यस बारेमा छलफल हुन लागेको छ।

    onlinepatrika
    Arghakhachi

    आज बाइडेन र सीबीच टेलिफोन वार्ता हुँदैछ । न्युज एजेन्सीका अनुसार  रुसलाई आर्थिक तथा सैन्य सहायता नदिन बिसयमा बाइडेनले सीसँग छलफल गर्ने लागेका  हुन् । चीनले बाइडेनको आग्रह मानेन भने अमेरिकाले चीनविरुद्ध कदम चाल्ने बाइडेनले चेतावनी दिनेछन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनका अनुसार चीनले रुस–युक्रेन द्वन्द्वमा कसको पक्षमा हो भनेर स्पष्ट पार्नुपर्छ। चीनले युद्धले कहिल्यै समस्या समाधान हुन नसक्ने बताउँदै आएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij