Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति ‘लोकार्पण’

स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति ‘लोकार्पण’

  • काठमाडौँ । स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति ‘लोकार्पण’ भएका छन् । स्रष्टा प्रजापतिका स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । 

    images
    images
    images

    ‘मेरो प्यारो मध्यपुर थिमि’ मार्फत सकारात्मक सन्देश दिन खोजको कृति नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा श्रृजना गरिएका कृतिलाई लोकार्पण पश्चात् बजारमा ल्याइयो । कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्रष्टाको सिर्जनाले मध्यपुरको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

    निश्चल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भजन गुरु तुल्सीबहादुर प्रजापति, उपमेयर अञ्जनादेवी मधिकर्मी, दिनेश चापागाई, लक्ष्मी श्रेष्ठ, समालोचक कृष्णमोहन जोशी लगायतको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij