Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल पीएनजीसँग खेल्दै 

नेपाल पीएनजीसँग खेल्दै 

  • काठमाडौँ । आज नेपाल पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल पीएनजीसँग खेल्न लागेको हो ।

    images
    images
    images

    यो खेल यूएईस्थित सारजाहमा हुनेछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पीएनजीलाई हराएर सिरिजको सुखद सुरुवात गर्न चाहन्छ। सन्दीप लामिछाने कप्तानीको नेपालले पीएनजीविरुद्ध दुई खेल खेल्नेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij