Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पल पुनः तनहुँमा

पल पुनः तनहुँमा

  • काठमाडाैँ । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुनः तनहुँमा ल्याइएको छ । गैँडाकोटमा अनुसन्धान सकिएपछि प्रहरीले बुधबार शाहलाई पुनः तनहुँ ल्याइएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । उनी माथि थप अनुसन्धान भइरहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij