Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एआईजीमा चम्किएका तीन मुहार

एआईजीमा चम्किएका तीन मुहार

  • काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस भएको छ ।  

    images
    images
    images

    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

    सरकारले केही दिन अघि नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

    बढुवा सिफारिस समितिको सिफारिसानुसार मन्त्रिपरिषद्‌ बैठकले ३ जनालाई एआईजीमा बढुवा गरे आगामी बैशाख १९ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकमा पाँच जना एआईजी प्रतिस्पर्धी हुने देखिएका छन्। 

    aig baduwa.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij