Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपालमा रुसी च्यानल बन्देज

नेपालमा रुसी च्यानल बन्देज

  • काठमाडाैँ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई सातापछि स्याटलाइट टेलिभिजन च्यानलहरु प्रशारण गर्ने नेपालका केबुल अपरेटरहरु मार्फत् रुसी च्यानलमा रोक लगाइएको छ । केहीँ दिन अघिसम्म प्रशारण भइरहेको रुसी टेलिभिजनको आर टी च्यानल बन्द गरिएको छ ।

    images
    images
    images

    अहिले रुसी टेलिभिजन प्रशारण हुँदै आएको च्यानलमा फ्रेञ्च च्यानल प्रशारण हुन थालेको बताइन्छ । अमेरिकामा पनि सो च्यानल बन्द गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij