Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडाैँ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाट आफ्नो क्लब बाहिरीएपछि पीएसजीका मालिक नासेल अल खलिफाले तोडफोड गरेका छन ।
उनले रेफ्रीका कारण पीएसजीले हारेको भन्दा रेफ्री बस्ने कोठामा तोडफोड गरेका हुन । जसमा उनले केही सामानहरु पनि फुटाएको गोल डटकमले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij