Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

‘युक्रेनमा आक्रमण नगरौं’ भन्ने रुसी पादरी गिरफ्तार

‘युक्रेनमा आक्रमण नगरौं’ भन्ने रुसी पादरी गिरफ्तार

  • क्रेमलिन। रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुग्दा पनि रुसी आक्रमण रोकिन सकेको छैन। रुसको सरकारले सरकारविरुद्ध प्रदर्शन गर्ने १३ हजार नागरिकलाई गिरफ्तार गरिसकेका छन्। उनीहरुले युद्ध रोक्नभन्दै पुटिनको आलोचना गरेका थिए। हिजो आइतबार मस्कोबाट ४६ सय प्रदर्शनकारी गिरफ्तार भएको मध्य क्रिश्चियन पादरी जोन बर्डिन पनि छन्।

    उनले कराबनोभोको गाउँमा त्यहाँका स्थानीयलाई युक्रेनमा भएको आक्रमण अपराध हो र युद्ध राम्रो होइन भन्दै उपदेश दिएका थिए। रुसले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नयाँ कानुन पनि बनाएको छ। रुसी सेनाको विरोध गर्ने र उनीहरुको कामको खिल्ली उडाउनेलाई १५ वर्षसम्म जेल हुनसक्छ बताएको छ । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij