Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

२४ घण्टामा विश्वभर साढे १३ लाख कोरोना संक्रमित थपिए

२४ घण्टामा विश्वभर साढे १३ लाख कोरोना संक्रमित थपिए

  • काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा १३ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै जर्मनीमा एक लाख ४४ हजार, रुसमा ८६ हजार, ब्राजिलमा ५८ हजार, फ्रान्समा ५३ हजार, इटलीमा ३९ हजार, टर्कीमा ३२ हजार र अमेरिकामा १६ हजार थपिएका छन् ।

    images
    images
    images

    यहीँ अवधिमा १३ लाख ७५ हजार निको हुँदा ५ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ७५०, ब्राजिलमा ६४५, अमेरिकामा ३२८, इटलीमा १७४, जर्मनीमा १५३ र फ्रान्समा १२० जना छन् ।

    निको हुनेमा अमेरिकामा एक लाख ६४ हजार, रुसमा एक लाख ५५ हजार, जर्मनीमा एक लाख ३५ हजार र फ्रान्समा ८६ हजार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij