Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

साढे ५ हजार कोरोना पुष्टि

साढे ५ हजार कोरोना पुष्टि

  • काठमाडौँ । भारतमा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९१४ जना निको भएका छन् भने २८८ जना संक्रमितको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७४ हजारको हाराहारीमा छ। भारतमा ८ हजार ९४४ जना गम्भीर संक्रमित रहेको वर्ल्डमिटरले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij