Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

युक्रेनलाई सघाउन अष्ट्रेलियाको अग्रसरता

युक्रेनलाई सघाउन अष्ट्रेलियाको अग्रसरता

  • काठमाडाैँ । अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता पठाउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले ५ करोड डलर बराबरको घातक तथा गैर घातक सहायता पठाउने बताएका हुन् ।

    images
    images
    images

    मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij