Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

  • काठमाडौँ / ओमानलाई ९ विकेटले हराउँदै नेपाल ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थान हासिल गरेको छ। ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले २२ बल अगावै एक विकेटको क्षतिमा पूरा गर्‍यो।

    images
    images
    images

    नेपालका लागि कुशल भुर्तेलले अविजित ५५ रन बनाए। ५३ बल सामना गरेका कुशलले २ छक्का र ३ चौका प्रहार गरेका थिए। त्यस्तै, आरिफ शेखले अविजित २१ रन बनाए भने आशिफ शेख १३ रन बनाएर पेभेलियन फर्किएका थिए।

    images

    ओमानले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। ओमानलाई कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट हात पारे। सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक-एक विकेट लिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij