Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट हुन असफल नेपालले आज ग्लोवल क्वालिफायरको तेस्रो स्थानका लागि हुने खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
मस्कटस्थित अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij