Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थानमा

आईसीसी टी-२० वरीयतामा नेपाल दुई स्थानमा

  • काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपाल दोस्रो स्थान रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा यसअघि नेपाल १३ औं स्थानमा प्रबेश गरेको नेपाल दुई स्थानले झरेर १५औं स्थानमा पुगेको छ ।

    images
    images
    images

    ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपाल वरीयतामा समेत पछि परेको हो ।  नेपालले ओमानमा चार देश सम्मिलित टी-२० सिरिजमा एक जित र दुई हार खेपेको थियो। यस्तै विश्वकप छनोटमा तीन खेलमा जित निकाले पनि निणर्ायक खेलमा पराजित भएपछि वरीयता तल झरेको हो । अहिले वरीयतामा नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ स्थानमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij